सामग्रीमा जानुहोस्

"सुशान्तसिंह राजपूत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३: पङ्क्ति १३:
| occupation = [[अभिनेता]]
| occupation = [[अभिनेता]]
}}
}}
'''सुशान्त सिंह राजपुत''' (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत) एक भारतीय टिभि तथा [[बलिउड|हिन्दी चलचित्र]] अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला "किस देश में हे मेरा दिल"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला '''पवित्र रिश्ता''' बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले [[काय पोचे]] नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र [[शुद्ध देशी रोमान्स]]मा [[वाणी कपूर]] र [[परिनिती चोपडा]]सँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।
'''सुशान्त सिंह राजपुत''' (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत, मृत्युः २०२० जुन १४) एक भारतीय टिभि तथा [[बलिउड|हिन्दी चलचित्र]] अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला "किस देश में हे मेरा दिल"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला '''पवित्र रिश्ता'''बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले [[काय पोचे]] नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र [[शुद्ध देशी रोमान्स]]मा [[वाणी कपूर]] र [[परिनिती चोपडा]]सँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।


==जीवनी==
==जीवनी==

०९:४८, १५ जुन २०२० जस्तै गरी पुनरावलोकन

सुशान्तसिंह राजपूत
सुशान्त २०१३ मा
जन्म (1986-01-21) २१ जनवरी १९८६ (उमेर ३८)
पटना, बिहार, भारत
पेशाअभिनेता
कार्यकाल२००८- वर्तमान

सुशान्त सिंह राजपुत (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत, मृत्युः २०२० जुन १४) एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला "किस देश में हे मेरा दिल"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ताबाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूरपरिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

जीवनी

टेलिभिजन

फिल्म

साल शीर्षक किरदार टिप्पणी
2013 काई पो छे! ईशान भट्ट
2013 शुद्ध देसी रोमान्स रघु राम
2014 पीके सरफराज़ यूसुफ
2015 डिटेक्टिव ब्योमकेस बक्सि ब्योमकेस बक्सि
2016 एम.एस. धोनी: द अनटोल्ड स्टोरी महेन्द्र सिंह धोनी
2016 रबता प्री प्रोडक्सन

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्

ढाँचा:बलिउड अभिनेताहरू ढाँचा:भारतीय टेलिभिजन अभिनेताहरू