सुशान्तसिंह राजपूत
स्वरूप
सुशान्तसिंह राजपूत | |
---|---|
जन्म | पटना, बिहार, भारत | २१ जनवरी १९८६
पेशा | अभिनेता |
कार्यकाल | २००८- वर्तमान |
सुशान्त सिंह राजपुत (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत, मृत्युः २०२० जुन १४) एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला "किस देश में हे मेरा दिल"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ताबाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।
जीवनी
टेलिभिजन
- 2008–2009: किस देश में है मेरा दिल - प्रीत ललित जुनेजा को रूप मा
- 2009–2011: पवित्र रिश्ता - मानव दामोदर देशमुख को रूप मा
- 2010–2010: ज़रा नचके दिखा - (सीज़न 2) प्रतिभागी को रूप मा
- 2010–2011: झलक दिखला जा 4 - प्रतिभागी को रूप मा
फिल्म
साल | शीर्षक | किरदार | टिप्पणी |
---|---|---|---|
2013 | काई पो छे! | ईशान भट्ट | |
2013 | शुद्ध देसी रोमान्स | रघु राम | |
2014 | पीके | सरफराज़ यूसुफ | |
2015 | डिटेक्टिव ब्योमकेस बक्सि | ब्योमकेस बक्सि | |
2016 | एम.एस. धोनी: द अनटोल्ड स्टोरी | महेन्द्र सिंह धोनी | |
2016 | रबता | प्री प्रोडक्सन |
सन्दर्भ सामग्रीहरू
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा सुशान्त सिंह राजपुत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।