छद्मयुद्ध
स्वरूप
दुई देश वा समूह बिचको यस्तो सङ्घर्षलाई छद्मयुद्ध (proxy war/प्रोक्सी वार) भनिन्छ जुनमा ती कुनै पक्ष सिधा अर्को पक्षसँग सङ्घर्ष गर्दैन तर अर्को तेश्रो शक्ति को उपयोग गरेर दोश्रो पक्षलाई हानी पुर्याउछ।[१] द्वितीय विश्वयुद्ध पश्चात विश्वमा छद्मयुद्ध निकै साधारण बन्यो। यति मात्र होइन, २० औँ शताब्दीको उत्तरार्धको अधिकांश संघर्ष, छद्म युद्ध नै थिए।
उदाहरण
[सम्पादन गर्नुहोस्]युद्ध/संकट | पहिलो पक्ष | दोश्रो पक्ष |
---|---|---|
२००६ लेबनान युद्ध | अमेरिका समर्थित इजरायल | इरान समर्थित हिजबुल्लाह |
सिरियाली गृहयुद्ध | रुस समर्थित सिरियाली सेना | अमेरिका समर्थित बिद्रोही |
युक्रेन सङ्कट | रसिया समर्थित पूर्वी युक्रेनी विद्रोही | अमेरिका र पश्चिम समर्थित युक्रेन |
भियतनाम युद्ध | सोभियत र चीन समर्थित उत्तर भियतनाम | अमेरिका र पश्चिम समर्थित दक्षिण भियतनाम |
कोरियाली युद्ध | सोभियत र चीन समर्थित उत्तर कोरिया | अमेरिका र पश्चिम समर्थित दक्षिण कोरिया |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Osmańczyk, Jan Edmund (२००२), Encyclopedia of the United Nations and International Agreements, Abingdon: Routledge Books, पृ: १८६९, आइएसबिएन 978-0415939201।