प्रदूषण
स्वरूप
कुनैपनि तत्वको भौतिक,रासायनिक र जैविक गुणहरूमा परिवर्तन आउनु तथा त्यसको मात्रात्मक तथा गुणात्मक अवस्थामा परिवर्तन आउनु लाई प्रदूषण भनिन्छ ।
प्रदूषणका प्रकार
[सम्पादन गर्नुहोस्]प्रदूषण धेरै प्रकारका हुन्छन् -
- वायु प्रदूषण,
- ध्वनि प्रदूषण
- जल प्रदूषण,
- प्रकाश प्रदूषण,
- माटो प्रदूषण, आदि ।
यसका प्रकारहरू धेरै छन् जस्तो ब|यु प्रदूषण ध्वनि प्रदूषण, जल प्रदूषण प्रकाश प्रदूषण माटो प्रदूषण, आदि ।
Make sure to follow NEPALI_M1NX IN YOUTUBE AND TIKTOK