मुटुमा रगत पस्ने र निस्कने द्वारलाई भल्भ भनिन्छ । मानव शरिरको मुटुमा ४ वटा भल्भहरु हुन्छ्न् : १. दायाँ अटृओ भेन्टृकुलर भल्भ वा ट्राइकस्पिड भल्भ २. बायाँ अटृओ भेन्टिकुलर भल्भ वा बाइकस्पिड भल्भ ३. पल्मोनिक भल्भ ४. एओर्टिक भल्भ