२०१९-२० कोरोना भाइरस प्रकोप
स्वरूप
यो लेख हालैको प्रसङ्गहालैको रोग प्रकोपसँग सम्बन्धित छ। अद्यावधिक विवरण आउँदै गर्दा जानकारीहरू तीव्ररूपमा परिवर्तन हुन सक्दछन्। |
२०१९–२० कोरोना भाइरस विश्वव्यापी महामारी | |
---|---|
रोग | कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) |
विषाणुको प्रजाति | सार्स कोभ-२ |
प्रथम सङ्क्रमित घटना | १७ नोभेम्बर २०१९[१] |
उत्पत्ति | वुहान, हुबेई, चीन ३०°३५′१४″उ॰ ११४°१७′१७″पू॰ / ३०.५८७२२°N ११४.२८८०६°E |
निश्चित सङ्क्रमित | ३७८,०००+[२] |
स्वस्थ्य लाभ भएका | १०१,०००+[२] |
मृत | १६,००० |
अञ्चल | १९०+ |
कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस (सार्स कोभ-२)को सङ्क्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विस्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।[३] [४] विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना पहिले देखिनै दिएको थियो।[५] र चिनियाँ नयाँ वर्षको आसपास यो चीनको वुहानमा महामारीको रूपमा फैलियो।[६] [७]
अप्रिल १, २०२१ सम्म, यस रोगको २१० देशहरूमा १८,५४,४६४ भन्दा बढी प्रमाणित मामलाहरू, १,१४,३३१ भन्दा बढीको मृत्यु र ४,३५,०७४ बन्दा बढी निको भएको मामलाहरू रहेका छन्।[२]
कोरोनाको लक्षण
[सम्पादन गर्नुहोस्]-
कोभिड-१९ को लक्षण । लक्षण नभएको व्यक्तिहरूले सार्न सक्ने केही प्रतिवेदनले बताउँछ ।[८]
-
किटाणुहरूको विस्तारलाई रोक्नु होस्
कोरोना महामारी को विश्वव्यापी सङ्क्रमण
[सम्पादन गर्नुहोस्]विश्वव्यापी कोरोना महामारीको सङ्क्रमण सूची शैक्षिक क्षेत्र
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Coronavirus: China's first confirmed Covid-19 case traced back to 17 November", South China Morning Post (अङ्ग्रेजीमा), १३ Mac २०२०, अन्तिम पहुँच १३ Mac २०२०।
- ↑ २.० २.१ २.२ "Coronavirus Update (Live) for COVID-19 Wuhan China Virus Outbreak – Worldometer", www.worldometers.info।
- ↑ Schnirring, Lisa; 2020 (२३ जनवरी २०२०), "WHO holds off on nCoV emergency declaration as cases soar", CIDRAP (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जनवरी २०२०।
- ↑ "Statement on the meeting of the International Health Regulations (2005) Emergency Committee regarding the outbreak of novel coronavirus 2019 (n-CoV) on 23 जनवरी 2020", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ जनवरी २०२०।
- ↑ Newey, Sarah (१४ जनवरी २०२०), "WHO refuses to rule out human-to-human spread in China's mystery virus outbreak", The Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, मूलबाट १५ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२०।
- ↑ Cohen, Jon; Normile, Dennis (१७ जनवरी २०२०), "New SARS-like virus in China triggers alarm", Science (अङ्ग्रेजीमा) 367 (6475): 234–235, आइएसएसएन 0036-8075, डिओआई:10.1126/science.367.6475.234, पिएमआइडी 31949058, मूलबाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२०।
- ↑ Schnirring, Lisa (२० जनवरी २०२०), "New coronavirus infects health workers, spreads to Korea", CIDRAP (अङ्ग्रेजीमा), मूलबाट २१ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२०।
- ↑ Julia Naftulin, Business Insider (२६ जनवरी २०२०), "Wuhan Coronavirus Can Be Infectious Before People Show Symptoms, Official Claims", sciencealert.com, मूलबाट २७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०२०।