सामग्रीमा जानुहोस्

मुख्य पृष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्वत सुबेदी (कुरा गर्नुहोस्मेरो योगदानहरू) द्वारा २२:४४, ३० जुन २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

प्रमुख चित्र

पृथ्वी जयन्ती

पृथ्वी जयन्ती अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो। १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्ने गर्दछन्।

तस्विर सिर्जनाकर्ता: एस पाखरिन

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।